माधव समूहको तयारी : पहिले छुट्टै संरचना, अनि एमाले एकता

२३ चैत, काठमाडौं । ‘यो पार्टीभित्र अहिले दुई वटा समूह प्रकट हुन थालेका छन् । एउटा क्रान्तिकारी समूह हो । अर्को दक्षिणपन्थी अवसरवादी समूह ।’ समानान्तर काठमाडौं जिल्ला कमिटी घोषणा गर्दै आइतबार नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो समूह क्रान्तिकारी भएको दाबी गरे । सँगै, खनालले एकताबद्ध एमाले बनाउन समाजवादी लक्ष्य पूरा गर्ने गरी […]

सम्बन्धित सामग्री

एमाले एकता संकटमा: नयाँ दल दर्ता तयारीमा नेता नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको तयारी गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ नेता नेपालसहित १४ जना सांसदलाई कारबाहीको सिफारिस गरेपछि एमाले एकता संकटमा परेको छ। नेता नेपालले एकदुई दिनमै नयाँ दल दर्ताको तयारी गरेका छन्।  नयाँ दल दर्ताका लागि विधान, राजनीतिक प्रतिवेदन, तथा नामसमेत तय भइसकेको स्रोतले जनाएको छ। ‘केपी ओलीमा सुधार आउने संकेत देखिएन। नयाँ दल दर्ताको तयारी छ। नेता कार्यकर्तालाई बेवारिसे अवस्थामा राख्न सकिँदैन’, नेपाल पक्षका

देउवाले विश्वासको मत लिने भएपछि एमालेको माधव पक्ष छलफलमा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गरेपछि नेकपा एमालेको माधव पक्ष आन्तरिक छलफलमा जुटेको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा माधव पक्षका नेताहरू छलफलमा जुटेका हुन् ।नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे लगायतका नेताहरू नेता नेपालसँग छलफलमा जुटेका हुन् । तर नेता भीम रावलले विश्वासको मतको बारेमा भन्दा पनि एमाले एकता कार्यदलको प्रस्तावका बारेमा नेता नेपालसँग छलफलका लागि कोटेश्वर पुगेको बताए ।.gr

शक्ति बाँडफाँटमा अलमल, दुवै पद छाड्ने मनस्थितिमा छैनन् ओली

काठमाडौं : नेकपा एमालेको विवाद समाधान कार्यदल यतिबेला पार्टी एकता जोगाउने अन्तिम कसरतमा जुटिरहेको छ। शुक्रबार करिब ७ घण्टा बसेको कार्यदलले एमाले एकता जोगाउनबारे मस्यौदासमेत तयार गरिसकेको छ। कार्यदलले तयार गरेको मस्यौदाको विषयमा आजको बैठकले मूर्तरूप दिने तयारी भइरहेको प्रवक्ता तथा कार्यदल सदस्य प्रदीप ज्ञवालीले बताए।  प्रवक्ता ज्ञवाली भन्छन्, ‘हिजो हामीले करिब सहमतिको विषयलाई पूरा गरेका छौँ। आज बस्ने बैठकले मूर्तरूप दिन्छ भन्नेमा हामी विश्वस्त छौँ।’रोकिएको केही विष

यसकारण एकाएक अल्झियो एमाले एकता घोषणा

एमालेको कार्यदलका सदस्यहरूबीच बिहीबार एकता प्रक्रिया टुंगो लगाउने भन्दै दिनभर नै दौडधुप भयो। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबाट संयुक्त रूपमा एकताको सन्देश दिने तयारी कार्यदलको थियो। त्यहीअनुरुप गृहकार्यमा दुवै पक्ष जुटे पनि। बिहान आधा घण्टामा कार्यदलको बैठक स्थगन गरी बेलुका ७ बजे बसेर टुंग्याउने सहमति भएको थियो। सहमतिको खाका तयार भयो। कार्यदलका सबै सदस्य पनि सहमत भए। दुवै पक्षका नेताले बिहीबार निष्कर्षमा पुग्ने दाबी गरेका थिए। अध्यक्ष ओली र वरिष्ठ नेता नेपालमार्फत एकताको घोषणा गराउने भनिरहे...

महाविधेशन आयोजक कमिटीलाई नै केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने ओली पक्षको तयारी

काठमाडौँ- एमालेले दशाैँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने भएको छ। यसबाट एमाले एकता झनै टाढिएको नेताहरुको भनाइ छ। मंगलबार एमालेकाे स्थायी कमिटी बैठकपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भोलि (बुधबार) महाधिवेशन आयाेजक कमिटी बस्ने र उक्त कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने जानकारी दिए। माधवकुमार नेपाल खेमाको मागविपरीत यो निर्णय हुन लागेको हो। यसबाट […]

एमाले एकताले गति लिँदै, जेठ २ पूर्वावस्थाको बैठक बोलाउने तयारी

प्रदेश सरकारमा नेकपा (एमाले) एकता सुदृढ बन्दैगएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठकको तयारी गर्नुभएको छ । यसअघि जेठ २३ मा गर्नुभएको ६ बुँदे एकता आव्हानमा उहाँले २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर पार्टी क्रियाशील गराउने प्रतिवद्धता जनाउनुभएको थियो ।

नेपाल - खनालसहितको स्थायी कमिटी बैठक बोलाउने तयारीमा ओली

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाउने तयारी गरेका छन्। नेकपा एमालेको २०७५ जेठ २ गतेसम्म कायम रहेको कमिटीको बैठक बोलाउने तयारी भएको हो। जेठ ३ गते माओवादी केन्द्र र एमाले एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो। बैठक बोलाउने तयारी भएको…

माधव नेपाल पक्षको बैठकमा २१ सांसद उपस्थित

नेकपा एमालेको माधव कुमार नेपाल पक्षको बैठकमा २१ सांसद उपस्थित भएका छन् । नेपाल पक्षको सिंहदरबारमा सुरु बैठकमा सो संख्यामा सांसदको उपस्थिति भएको हो । सो बैठकबाट सांसदहरुले राजीनामा दिने तयारी गरेका छन् भने एमाले एकता सकिएको नेताहरुले प्रतिक्रिया दिएका छन् । बैठकमा सहभागी हुने सांसदहरु अधिकांश प्रत्यक्ष छन् भने केही ...

एमालेको खनाल-नेपाल समूहको बैठक बस्दै, एमाले एकता निर्णायक मोडमा

काठमाडौं। एमाले खनाल-नेपाल समूहको बैठक बस्न लागेको छ। आज दिउँसो बैठक बस्ने र राजीनामा दिनेबारे थप छलफल हुने तय भएको माधव निकटका एक सांसदले देखापढीलाई बताए। एमालेलाई एकताबद्ध बनाउन २ जेठ,२०७५को अवस्थामा फर्काउने प्रयत्न विफल भएपछि माधव नेपाल समूहले आज राजीनामा दिने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सताच्युत नगरी पार्टी जोगाउन नसकिने निष्कर्ष शीर्ष नेताहरूले निकालेका छन्।