जनकपुरधाम । हुलाकी राजमार्ग अन्तर्गत धनुषा–सिरहा जिल्ला जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग राख्दै मधेश भवन अगाडी आमरण अनसन बसेका अभियन्ताहरुहरुको स्वास्थ्य अवस्था बिग्रिदैँ गएको छ । नयाँ कमला पुल निर्माण संघर्ष समितिका संयोजक इन्जिनियर प्रविणकुमार यादवको नेतृत्वमा उनीसहित १० जना बुधवारदेखि आमरण अनसन बसेका हुन् । अनसन बसेको आज तेस्रो दिन सबै अनसनकारीको […]