२७ भदौ, काठमाडौं । चिनियाँ जनकंग्रेसको स्थायी समितिका अध्यक्ष ली चान्सुको भ्रमणका कारण काठमाडौंको बानेश्वर-कालीमाटी सडकमा सोमबार दिउँसो पटक पटक यातायात बन्द गरियो । सोमबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका अध्यक्ष ली पहिले सोल्टी होटल गए । उनको सुरक्षाको लागि कोटेश्वर-बानेश्वर-माइतीघर-थापाथली-त्रिपुरेश्वर-कालीमाटीको सडक खाली गराइएको थियो । जसको कारण काठमाडौंको अन्य क्षेत्रका सडक पनि प्रभावित […]