पोखरा । नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले विमानस्थल ह्यान्डिल गर्ने शर्तमा निजगढ विमानस्थल बनाउन भारतीय कम्पनीलाई दिन लागेको बताएका छन् । पोखरामा प्रेस चौतारी कास्कीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा ह्यान्डिल गर्ने सर्तमा विमानस्थल बनाउन भारतीय कम्पनीलाई दिन लागेको बताएका हुन् । ‘अहिले सुनिदैछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, भैरहवा विमानस्थल र निजगढमा बन्ने […]