प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि छलफल गर्ने कार्यसूची

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ।  बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुने भएको छ।संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस हुने उल्लेख छ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने छ। बिहीबारका लागि बोलाइएको बैठक सरकारको आग्रहमा आजका लागि सारिएको सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले जनाएको छ। एमसीसी परियोजना सम्झौता टेबल भएपछि सत्तारुढ गठबन्धन र विपक्षमा उभिएको प्रतिपक्षीले