Use App
Read now
(current)
Download
गोरखापत्र
भाद्र २०७६
भुटानी शरणार्थी शिविर बेलडाँगीमा भिषण आगलागी
झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा आइतबार विहान १० बजे भिषण आगलागी भएको छ । आगलागीबाट नौघर (छाप्रा) जलेर पूर्ण रुपमा नष्ट भएको आगलागी स्थलमा रहनुभएका इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक दलकुमार राईले बताउनुभयो ।
पूर्ण विवरण