एकीकृत समाजवादीले निर्वाचन समीक्षा गर्ने, सातै प्रदेशमा खटिए सचिवालय सदस्य

काठमाडौंः सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तह निर्वाचनको समीक्षा गर्न सातवटै प्रदेशबाट सूचना संकलनका लागि पार्टीका शीर्ष नेताहरुलाई खटाएको छ। शनिबार बसेको सचिवालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षाका लागि सबै प्रदेशमा १/१ जना सचिवालयका सदस्यहरुलाई खटाउने निर्णय गरेको हो। पाँच दिनभित्र स्थानीय तह निर्वाचनको सम्पूर्ण सूचना संकलन गरिसक्ने निर्णय…