काठमाडौँ- नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन् ।
आइतबार काठमाडौँमा संयुक्त पत्रकार सम्मेलन गरी तीन वटा...