लुम्बिनीको मुख्यमन्त्रीमा केसीको मात्रै दाबी, शपथको तयारी, ६ सदस्यीय मन्त्रिपरिषद् बन्दै

लुम्बिनी प्रदेशमा नयाँ सरकार निर्माणका लागि तोकिएको ३ बजेसम्मको समयसीमा कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाको तर्फबाट कुलप्रसाद केसीको मात्र दाबी परेको छ ।