सेनाको स्वास्थ्य शिविरबाट स्थानीय लाभान्वित

जुम्लाको पूर्वमा पर्ने गुठिचौर गाउँपालिका १ को दुर्गम मणिसाँघु गाउँमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नागरिक सैनिक कार्यक्रम अन्तर्गत नन्दा बक्स गण जुम्ला र नम्बर २४ बाहिनी अड्डा जुम्लाको आयोजनामा सोमबार स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।कर्णाली प्रतिष्ठानका विशषज्ञ चिकित्सक सहित दुर्गम मणिसाँघु गाउँमा सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट ६ सय १८ […]

सम्बन्धित सामग्री

स्वास्थ्य शिविरबाट सेवा पाउँदा स्थानीय खुसी

भोजपुर । नेपाली सेनाको घुम्ती स्वास्थ्य शिविरबाट भोजपुरका स्थानीय लाभान्वित भएका छन् । सेनाले विशेषज्ञ डाक्टरसहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेसँगै स्थानीय नागरिक लाभान्वित बनेका हुन् । सेनाले सञ्चालन गरेको शिविरबाट सेवा लिन पाउँदा स्थानीयबासी खुसी भएका छन् ।सामान्य स्वास्थ्य सेवा लिनको लागिसमेत समस्या भोग्दै आएको अवस्थामा सेनाको पहलमा सेवा लिन पाउँदा सहज भएको स्थानीयबासी […] The post स्वास्थ्य शिविरबाट सेवा पाउँदा स्थानीय खुसी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सेनाको स्वास्थ्य शिविरले सखुवा प्रसौनीका बासिन्दा लाभान्वित

नेपाली सेनाको वीरगन्जस्थित श्री जंग गणको टोलीले सखुवा प्रसौनी गाउँपालिकामा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । जहाँ हाडजोर्नी, आँखा, नाक कान घाँटी, स्त्री तथा प्रसूति रोग र दाँत सम्बन्धी समस्या भएका १ हजार ५ सयभन्दा धेरै स्थानीय लाभान्वित भएका थिए ।