२१ वटा गणेश मन्दिरको पुनर्निर्माण सम्पन्न

काठमाडौँ महानगरपालिकाले २१ वटा गणेश मन्दिरको पुनर्निर्माण सम्पन्न गरेको बताएको छ । शनिबार महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले इनाखास्थित मन्दिर २१ औँ गणेश मन्दिरको उद्घाटन गर्दै महानगरपालिकाको पहिलो उद्देश्य नै संस्कृति र सम्पदाको संरक्षण गर्नु रहेको बताएका हुन् । महानगरले प्राथमिकताका साथ भूकम्पले क्षति पुगेका संरचनाको पुनर्निर्माण गरिरहेको बताउँदै उनले यहाँ रहेका ३२ वटै वडाका पुरातात्त्विक तथा ऐतिहासिक कुराहरूलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । मेयर शाक्यले काठमाड

सम्बन्धित सामग्री

गणेश मन्दिर पुनर्निर्माण

काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकाले २१ वटा गणेश मन्दिरको पुनर्निर्माण सम्पन्न गरेको बताएको छ ।शनिबार महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले २१औं गणेश मन्दिरको उद्घाटन गरे । इनाखास्थित मन्दिर उद्घाटनपछि काठमाडौं महानगरपालिकाका मेयर शाक्यले महानगरपालिकाको पहिलो उद्देश्य नै संस्कृति र सम्पदाको संरक्षण गर्नु रहेको बताए । महानगर पालिकाले प्राथमिकताका साथ भूकम्पले क्षति पुगेका संरचनाको पुनर्निर्माण गरिहेको बताए ।उनले […]