काठमाडौं : नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिएका छन्। शुक्रवार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल साइड बञ्चरेडाँडा र सरकारवाला निकायहरुबिचको छलफलमा उनले अहिले फोहोरका कारण काठमाडौं बस्न नसक्ने अवस्थामा रहेको भन्दै यसको तत्काल समस्या समाधान गर्नुपर्ने बताएका हुन्।
श्रेष्ठले फोहोर व्यवस्थापनको स्थायी समाधान…