अछाम घटनाका दोषीलाई कारबाही गर्न सभामुखको सरकारलाई रुलिङ

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अछाम घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारलाई रुलिङ गरेका छन् । अछामको पञ्चदेवल नगरपालिकाका किशोर विनोद शाहीको मृत्यु भएको घटनाले राजनीतिक  रूपमा लिँदै संसदमा पुगेपछि सभामुखले नै सरकारलाई निर्देशन दिनुपरेको हो ।  बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले उक्त घटनाबाट आफ्नो गम्भीर ध्यानाकर्षण भएको...