दुई तिहाई ल्याउँदा पनि सरकारले जनअपेक्षा अनुसार गती लिएन : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताले चाहेअनुसार काम नभएको अनुभूत गरेको बताएका छन। जनताको सरकारप्रतिको बुझाइ प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि जानकारी भएको प्रचण्डले बताए। गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले जनताले दुई तिह...