एनआईसी एशिया बैंकद्वारा ‘स्मार्ट अडियो अलर्ट डिभाइस’ सार्वजनिक

काठमाडौं, १२ साउन । एनआईसी एशिया बैंकले क्यूआर कोडमार्फत भएको भुक्तानीको जानकारी आवाजबाटै तत्काल प्राप्त हुने विशेषता भएको स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गरेको छ। ‘डिजिटल फर्स्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङको प्रवर्द्धन गरिरहेको बैंकले क्यूआर कोड भुक्तानी प्रणालीमा आबद्ध भएका मर्चेन्टहरुले आफ्ना सेवाग्राहीबाट उक्त प्रणालीमा भुक्तानी लिँदा एसएमएस वा ईमेल अलर्टको अतिरिक्त अब […]