१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारले विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको छ ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् ।
आगामी …
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेश सभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक प्रस्तुत गर्नुभएको छ ।
हेटौंडा : बागमती प्रदेशको प्रदेशसभा बैठक जेठ २७ गते बिहीबारको लागि बोलाइएको छ। प्रदेश सभामुख सानुकुमार श्रेष्ठले बिहीबारका लागि बैठक आह्वान गरेका हुन्। प्रदेशको आठौं तथा बजेट अधिवेशनको २ वटा बैठक यसअघि नै बसिसकेको छ। जेठ १६ गते बजेट अधिवेशनको पहिलो बैठक बसेको प्रदेशसभाको दोस्रो बैठक जेठ १७ गते बसेको थियो।पहिलो बैठक शोक प्रस्ताव मात्रै पारित गरेर सकिएको थियो भने दोस्रो बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेको थियो।बिहीबार बोलाइएको बैठकको कार्यस
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आगामी वर्षको बजेट स्वास्थ्य क्षेत्रको दीर्घकालीन सुधार र रोजगारी सिर्जनामा बढी केन्द्रित हुने बताए ।कोरोना महामारीले मानव जीवनलाई प्रभावित बनाउनुका साथै आर्थिक गतिविधिहरुमा नकारात्मक […]
बागमती प्रदेशको बजेट अधिवेशन सोमबारबाट सुरु भएको छ । अधिवेशनको पहिलो बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी आर्थिक वर्ष २०७७-०७८ को बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् । प्रदेशसभामा प्रस्तुत प्रस्तावअनुसार आगामी आर्थिक वर्षमा प्रदेश सरकारले कृषि, रोजगारी र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनेछ ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामा तामाङले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ बजेटलाई लक्षित गर्दै बजेटका सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेस गर्नुभएको छ।