बाढीले दरखोला लघुजलविद्युत् आयोजना बगायो

म्याग्दीको धवलागिरी गाउँपालिका–२ मा रहेको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृह बाढीले बगाएको छ । सोमबार अविरल वर्षासँंगै आएको बाढीले ४५ किलोवाट क्षमताको लघुजलविद्युत् परियोजनाको नहर, बाँध र विद्युत्गृह बाढीले बगाएको हो । पावर हाउस भएको ठाउँमा खोला बगेको छ ।पहिरो र बाढीका कारण लघुजलविद्युत् परियोजना बगाउँदा करिब एक करोड ५० लाख बढीको क्षति भएको गाउँपालिकाका […]

सम्बन्धित सामग्री

बाढीले लघुजलविद्युत्‌ आयोजना बगायो

म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङस्थित दरखोलामा आएको बाढीले दोस्रो दरखोला लघुजलविद्युत् आयोजना बगाएको छ।...