संगीतमार्फत नेपालको पर्यटन र संस्कृतिलाई सघाउँछु : अर्थर गन

काठमाडौं । सन् २०२० को अमेरिकी आइडलका फाइनलिस्ट अर्थर गनले संगीतमार्फत नेपालको संस्कृति र पर्यटन विकासमा सघाउने बताएका छन् । आफ्नो पहिलो नेपाल कन्सर्ट टुर ‘टुबोर्ग होमकमिङ अर्थर गन’बारे जानकारी दिन बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले संसारभर छरिएका नेपालीमार्फत आफूले नेपाली संगीतलाई प्रवद्र्धन गर्न चाहेको बताए । ‘नेपालीहरु सबै देशमा हुनुहुन्छ । उहाँहरुले नेपाली […]

सम्बन्धित सामग्री

नेपालको पर्यटनका लागि पोखरेल विश्व सद्भावना दूत नियुक्त

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले अमेरिकन आइडलको उपविजेता बन्न सफल गायक दिवेश पोखरेल (अर्थर गन) लाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ ।आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरेललाई विश्व सद्भावना दूत नियुक्त गरेको घोषणा गरे ।कार्यक्रममा नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान दिएकोले पोखरेललाई सम्मान गरिएको […]

गायक अर्थर गन नेपाली पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त

काठमाडौं । गायक अर्थर गन (दिवेश पोखरेल)लाई सरकारले नेपालको पर्यटन प्रवर्द्धनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री जीवनराम श्रेष्ठले अर्थर गनलाई दूत नियुक्त गरेका हुन् । आफ्नो प्रतिभामार्फत नेपाललाई विश्वमा चिनाउन योगदान दिएको भन्दै मन्त्री श्रेष्ठले गायक पोखरेलले प्राकृतिक सुन्दरता, जैविक तथा सांस्कृतिक […]

दिवेश पाेखरेल नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमेरिकन आइडलको उपविजेता बन्न सफल गायक दिवेश पोखरेल (अर्थर गन) लाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ । आइतवार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृतिमन्त्री जीवनराम श्रेष्ठले पोखरेललाई विश्व सद्भावना दूत नियुक्त गरेको घोषणा गर्नुभयो ।  कार्यक्रममा नेपाललाई विश्व सामु चिनाउन महत्त्वपूर्ण योगदान दिएकोले पोखरेललाई सम्मान गरिएको थियो । पोखरेललाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत घोषणा गर्न पाउँदा खुसी लागेको बताउनुहुँदै मन्त्री श्रे...

एक महिनाको नेपाल टुरमा संस्कृति र पर्यटन विकासलाई सघाउँछुः अर्थर गन

‘सम्पूर्ण नेपालीलाई ‘न्यानो नमस्कार’ मलाई अमेरिकन आइडल प्रतिस्पर्धाको फाइनलमा पुर्‍याउन ठूलो प्रयास गर्नुहुने सम्पूर्ण नेपाली फ्यान्स प्रति गर्व र खुसी छु पहिलो पटक नेपाल आउँदा र अहिले नेपाल आउँदा धेरै फरक पाए।’...

अर्थर गन नेपाल आउने, सात शहरमा कन्सर्ट

काठमाडौं : अर्थर गनको नामले चिनिने दिवेश पोखरेल नेपाल आउने भएका छन्। अमेरिकन आइडल २०२० को फाइनलमा पुगेका पोखरेल भदौमा नेपाल आउने भएका हुन्। अमेरिकामा बस्दै आएका उनी अमेरिकन आइडलपछि पहिलोपटक नेपाल आउन लागेका हुन्। काठमाडौं, पोखरा, नेपालगञ्ज, भैरहवा, चितवन, इटहरी लगायतका सात शहरमा उनको कन्सर्ट गर्ने तयारी छ। कन्सर्टको आयोजक ब्रेन सर्भिस हो। कन्सर्टमा पोखरेलसहित अन्य स्थानीय कलाकार तथा ब्याण्डले पनि आफ्नो प्रस्तुति दिनेछन्। नेपाल पर्यटन बोर्डसँग मिलेर च्यारिटीसहित सद्भावना