बेलायती सत्तारुढ दल कन्जरभेटिभ पार्टीका सांसद डेभिड एम्सको हत्या भएको छ। २५ वर्षीय एक युवाले एम्सलाई लाई चर्चमा छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट गम्भीर भएका उनलाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषित गरेका हुन्।प्रहरीले हमलाकारीलाई हत्यामा प्रयोग भएको छुरासहित नियन्त्रणमा लिएको छ। ती व्यक्ति बेलायती नागरिक रहेको र प्रारम्भिक अनुसन्धानबाट उनी सोमाली रहेको खुलेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।चर्चमा आफ्नो क्षेत्रका जनतासँग कुरा गरिरहेको समयमा सांसदमाथि हमला भएको बताइएक