उपनिर्वाचनको तयारी पूरा, ढुक्क भएर मतदान गर्नुस : निर्वाचन आयोग

शनिबार हुने उपनिर्वाचनका लागि खटिएका कर्मचारीलाई मतदान केन्द्र व्यवस्थापन र अन्य तयारीका लागि व्यस्तता बढेको छ भने सम्बन्धित क्षेत्रका मतदाता मतदानका लागि व्यग्र प्रतीक्षामा छन्। प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका लागि हुन लागेको उपनिर्वाचनका लागि तयारी पूरा भइसकेको छ। निर्वाचन आयोगले सबै मतदान केन्द्रमा कर्मचारी पुगिसकेको र