राजनीतिक दास र षड्यन्त्रकारीबिरुद्धको घण्टी

राष्ट्रपति निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुग्दा नेताहरुबीच जुन अनुपातमा भेटघाट भइरहेको छ, त्योभन्दा बढी छिमेकी र टाढाका कूटनीतिज्ञहरु शीर्ष नेताहरुसँग भेटघाटलाई निरन्तरता दिइरहेका छन्। नेपाली नेताहरुसँग यी भेटघाट विदेशी कूटनीतिज्ञहरुलाई आन्तरिक मामिलामा हस्तक्षेप नगर्न या कूटनीतिको लक्ष्मण रेखा ननाघ्न चेतावनी दिने साहस र चरित्र हुँदैन। उता दलीय घेराका सांसदहरुले ती नेताकै वरिपरि आफ्नो राजनीतिक भविष्य […]