एसईई दिँदै गर्दा मोरङमा नक्कली विद्यार्थी पक्राउ

मोरङ– मोरङको ग्रामथान गाउँपालिकास्थित एक विद्यालयमा एसईई दिँदै गरेको अवस्थामा नक्कली परीक्षार्थी पक्राउ परेका छन्। मोरङका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख टंकप्रसाद गौतमका अनुसार बुधबार बिहान विज्ञान विषयको खुलातर्फको परीक्षा दिने क्रममा नक्कली विद्यार्थी सुस्मिता लिम्बू पक्राउ परेकी हुन्। सम्बन्धित विद्यार्थी कल्पना लिम्बूको फोटो उप्काएर नक्कली विद्यार्थी लिम्बूले परीक्षा दिँदै आएको खुलेपछि पक्राउ गरिएको […]

सम्बन्धित सामग्री

माेरङमा एसईई परीक्षा दिँदै गरेका १ सय १६ जना नक्कली विद्यार्थी पक्राउ

माेरङ – मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेका एक सय १६ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अरुको नाममा परीक्षा दिइरहेका उनीहरुलाई आज अनुगमन टोलीले विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार अनुगमन टोलीले केराबारी, ग्रामथान र हरैँचाका परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका परीक्षार्थीका विषयमा छानबिन भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी सरस्वती मावि ग्रामथानबाट ५२ जना, सार्वजनिक ...