दराजले आयोजना गर्यो पहिलो वार्षिक दराज समिट

पहिलो वार्षिक दराज समिट सम्पन्न भएको छ । नेपालको अग्रणी अनलाइन बजार दराजले असार १९ मा राजधानीको याक एण्ड यतिमा समिट सम्पन्न गरेको हो । एक दिनको यो उक्त कार्यक्रममा आ–आफ्नो क्षेत्रका विज्ञहरुसहित तीन फरक प्यानलहरू रहेका थिए भने प्रमुख वक्तामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा.गणेशप्रसाद पाण्डेय र एमओसीआईटीका सचिव डा.वैकुण्ठ अर्याल, विशेष अतिथि राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारी रहेका थिए ।दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले दराजले कसरी कमर्सको माध