३० खेलयता अपराजित छ इटली, यस्तो थियो अन्य टिमको अपराजित यात्रा

पछिल्लो पटक २०१८ सेप्टेम्बरमा युइएफए नेसन्स लिगको समूह चरणमा  पोर्चुगलसँग इटली १–० ले पराजित भएको थियो । त्यसयता रोबर्टो म्यान्सिनीको प्रशिक्षणमा रहेको टोलीले कुनै खेल हारेको छैन ।  युरोकपमा समूह चरणका सबै खेल जितेर इटली अन्तिम १६ मा छनोट भएको छ । तीनवटा खेलमा ७ गोल गरेको इटलीले बदलामा कुनै गोल खा...