तुलसीपुर उपमहानगर : कार्यपालिकामा एमालेका आठै जना निर्विरोध निर्वाचित

रुपन्देही । अन्य दलबाट उम्मेदवारी नपरेपछि दाङको तुलसीपुर उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्यमा एमालेका आठै जना निर्विरोध निर्वाचित भएका छन् । एमालेको बहुमत रहेपछि कार्यपालिका सदस्यका लागि गठबन्धन दलबाट कुनै उम्मेदवारी नै नपरेको हो । तुलसीपुरस्थित निर्वाचन अधिकृत राजेश्वर अर्यालले आठ जना कार्यपालिका सदस्यका लागि आठ जनाको मात्रै उम्मेदवारी परेको र प्रतिस्पर्धी कसैको पनि उम्मेदवारी परेको […]