कांग्रेसको शक्तिशाली प्रतिष्ठानमा सदस्य मनोनित, पहिलो नम्बरमा देउवा पत्नी आरजु :: Pahilopost.com

काठमाडौं: नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३८ सदस्यहरु नियुक्त गरेको छ। कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम प्रतिष्ठानको सदस्यमा शुक्रवार नियुक्त गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले