एनआरएनए यूकेमा पहिलोपल्ट शुरु गरिएको अनलाइन भोटिंगमा झण्डै एक हजार भोट अस्वभाविक रुपमा खसेको निर्वाचन सम्बन्धि जिम्मा लिएको कम्पनी ‘ च्वाइस भोटिङ’ ले निर्वाचन समितिलाई जानकारी गराएको छ ।एनआरएनए यूके अध्यक्षकी प्रत्यासी रोजिना प्रधान राईले त्यस्ता भोटलाई मान्यता नदिन बुधबार राती एक पत्रकार सम्मेलन आव्हान गरेकी छन् । सोहि अवसरमा राईले चुनावी परिणाम सार्वजनिक गर्ने जिम्मेवारी लिएको च्वाइस भोटिङले समेत बुधवार निर्वाचन समितिलाई एक पत्र लेख्दै निर्वाचनमा १ हजार भन्दा बढी