धादिङबेँसीका पशु बधशाला मापदण्ड विपरीत

मलेखु (धादिङ), भदौ २९ । धादिङबेँसीका उपभोक्ताले खाने मासु काट्ने बधशाला मापदण्ड विपरीत पाइएका छन् । जिल्ला सदरमुकाम धादिङबेँसीका उपभोक्ता र मासु पसलहरुलाई लक्षित गरी सञ्चालन भइरहेका बधशाला सामान्य मापदण्डमा पनि नरहेको पाइएको हो । बिहानै बधशालाको अनुगमनमा पुगेका सरकारी टोलीले हाल बधशालामा काटिएका मासु खानयोग्य नै नरहेको बताएको छ । नीलकण्ठ नगरपालिका उपभोक्ता हित […]