लकडाउन कडा पार्न म्याग्दीका सिडियो नै सकडमा

म्याग्दी : बजारमा भीड बढ्न थालेपछि लकडाउन कडा पार्न म्याग्दीका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका अधिकारीहरु सडकमै उत्रिएका छन्। म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालसहित सुरक्षा अधिकारी सडकमै आएर सचेत गराउनुका साथै अटेर गर्नेलाई कारबाही गराउन लागिपरहेका हुन्। सदरमुकाम बेनी बजारमा जनस्तरबाट लकडाउन उ...