गत अक्टोबरदेखि करिब आठ लाख अफगानी शरणार्थीहरू आफ्नो मातृभूमि अफगानिस्तान फर्किएको अफगानी सरकारका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएका छन्।
‘अक्टोबरदेखि करिब ८ लाख शरणार्थीहरू घर फर्किएकोमा आधा पाकिस्तानबाट फर्किएको स्थानीय टेलिभिजन...
एजेन्सी । छिमेकी मुलुक इरानबाट पछिल्लो एक महिनामा ७४ हजारभन्दा बढी अफगानी शरणार्थी आफ्नो मातृभूमि अफगानिस्तान फर्केका छन् ।सरकारी समाचार संस्था बख्तरले सोमबार अफगानी अधिकारी र एक प्रतिवेदनलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरेको छ । इरानमा वर्षौंदेखि शरणार्थीका रूपमा बस्दै आएका ७४ हजार ३६ अफगानी शरणार्थीविगत एक महिनामा अफगानिस्तानको निमरोज प्रान्त हुँदै आफ्नो मातृभूमि फर्केका […]
पाकिस्तान र इरानमा शरणार्थी जीवन बिताइरहेका ७६ हजार चार सयभन्दा बढी शरणार्थी स्वदेश फिर्ता भएका छन् । जनवरीदेखि फेब्रुअरीको मध्यसम्म पाकिस्तान र इरानबाट हजारौँ अफगानी शरणार्थी स्वदेश फर्किएको आप्रवासनसम्बन्धी राष्ट्रसंघीय...पूरा पढ्नुहोस् »