कार्य व्यवस्था परामर्श : संसद्मा इलेक्ट्रिक हाजिरीबारे छलफल

काठमाडौं : कार्य व्यवस्था परामर्श समितिमा बजेट अधिवेशनलाई व्यवस्थित बनाउनेबारेमा छलफल भएको छ।आइतबार अपरान्ह ४ बजेबाट संघीय संसदका दुवै सदनको बैठक बस्दैछ। बैठकलाई कसरी व्यवस्थापन र प्रभावकारी बनाउने भन्नेबारेमा कार्य व्यवस्था परामर्श समितिको बैठक छलफल भएको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डेले बताए।उनले सदनलाई व्यवस्थित बनाएर अघि बढ्न नियमावलीमा व्यवस्था भएका कुरालाई कार्यान्वयन गरेर जाने बारेमा छलफल भएको बताए।उनले सांसदहरुको हाजिरी अनलाइन हुनुपर्ने व्यवस्थाका बारेमा पनि छलफल भए