पाकिस्तानिविरुद्धको एकदिवसीय क्रिकेटमा इङ्ल्याण्डको क्लिनस्विप

काठमाडौं : पाकिस्तानविरुद्धको ३ खेलको एक दिवसीय श्रृंखला इंग्ल्याण्डले क्लिनस्विप गरेको छ।तेस्रो तथा अन्तिम खेलमा पाकिस्तानलाई ३ विकेटले हराउँदै घरेलु टोली इंग्ल्याण्डले श्रृंखला ३–० ले जितेको हो। ३ सय ३२ रनको लक्ष्य लक्ष्य इंग्ल्याण्डले खेल सकिन १२ बल अगावै ७ विकेट गुमाएर भेट्टाएको थियो।उसका लागि जेम्स भिन्सले १ सय २ रनको शतकीय इनिंग्स खेले। ९५ बलको सामना गर्दै उनले ११ चौका प्रहार गर्दै १ सय २ रन बनाए। त्यस्तै लुइस ग्रेगोरीले ७७ रन जोडे। बलिङमा पाकिस्तानका हरिश रौफले ४ तथा शादब खानले

सम्बन्धित सामग्री

‘क्लीनस्वीप’बाट रोहितको कप्तानी युग सुरु

काठमाडौँ – भारतीय क्रिकेटमा कप्तान रोहित शर्माको युग सुरु भएको छ । भारतीय टी–ट्वान्टी र एकदिवसीय क्रिकेटको कप्तानी गरिरहेका रोहित शर्माले ‘क्लीनस्वीप’ सफलताबाट यात्रा सुरुवात गरेका हुन् । भारतले वेस्ट इन्डिजविरुद्धको एकदिवसीय क्रिकेट श्रृङ्खला ३–० ले क्लिनस्विप गरेको हो । भारतले अहमदाबादमा पहिलो खेलमा ६ विकेट, दोस्रोमा ४४ र तेस्रो एकदिवसीयमा ९६ रनले वेष्ट इण्डिजलाई […]