आलम २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रौतहट–२ बाटै निर्वाचित भएका हुन्। बम विस्फोटमा संलग्न रहेको र घाइतेलाई जिउँदै इँटा भट्टामा हालेर जलाएको आरोपमा पक्राउ परेपछि सांसदबाट निलम्बित उनी हाल पुर्पक्ष थुनामा छन्।
काठमाडौं, भदौ १७ । नेपाली कांग्रेसले गम्भीर मुद्दाका आरोपितलाई प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फ एकल उम्मेदवार सिफारिस गरेको छ। रौतहट–२ क्षेत्रीय समितिको बैठकले गम्भीर आरोपमा पुर्पक्ष थुनामा रहेका महम्मद आफताब आलमलाई मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोही क्षेत्रबाट एकल उम्मेदवार बनाउन सिफारिस गरेको हो। क्षेत्रीय सभापति सेख फैजुल्लाहको अध्यक्षतामा बसेको बैठकले आलमलाई प्रतिनिधिसभा […]
काठमाडौं । नेपाली कांग्रेसले गम्भीर मुद्दाका आरोपितलाई प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फ एकल उम्मेदवार सिफारिस गरेको छ । रौतहट–२ क्षेत्रीय समितिको बैठकले गम्भीर आरोपमा पुर्पक्ष थुनामा रहेका महम्मद आफताब आलमलाई मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोही क्षेत्रबाट एकल उम्मेदवार बनाउन सिफारिस गरेको हो । क्षेत्रीय सभापति सेख फैजुल्लाहको अध्यक्षतामा बसेको बैठकले आलमलाई प्रतिनिधिसभा […]