काठमाडौं : सरकारले सार्वजनिक खरिद पुनरावलोकन समितिका अध्यक्ष भीमकुमार ओझाले पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ। जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सो जानकारी दिएका हुन्।
उनले ओझको राजीनामा स्वीकृत गर्दै समितिको अध्यक्षमा नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणीबाट अवकाश प्राप्त…