हिउँदको समयमा नेपाल विद्युत् प्राधिकरणले भारतबाट ६ सय ५० मेगावाटको हाराहारीमा विद्युत् आयात गरिरहेको छ भने एक सय मेगावाट थप आयात गर्न लागेको छ तर यही बेला प्रसारणलाइन अभावकै कारण ५० मेगावाटभन्दा बढी बिजुली खेर गएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को भनाइ छ । एकातिर भारतबाट विद्युत् आयात गर्ने, अर्कोतिर स्वदेशी उत्पादन प्रसारणलाइन खेर […]