सञ्चारमन्त्री गुरुङको ‘जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति महँगो पर्दै, माफीसहित कारबाहीको माग

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं एमाले नेता पृथ्वी सुब्बा गुरुङ आफ्नो अभिव्यक्तिका कारण समस्यामा परेका छन् ।