धनराज गुरुङको प्रश्न - निकिता पौडेललाई पनि हिरासतमा राखेर कारबाही किन नगरेको ?

काठमाडौँ - नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले सहकारी प्रकरणमा आफ्नो संलग्नता नहरेको स्पष्ट पारेका छन् । उनले आफूमाथि निष्पक्ष छानबिनका लागि संसदमा कुरा राखिसकेको बताउँदै आफू भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्धमा खरो उत्रने सच्चा नेपाली भएको बताए ।  ‘सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता नभएको र निष्पक्...