काठमाडौं । वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले इन्टरनेटको प्रयोगभन्दा टीभीमा बढि मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्ने ग्राहकहरूलाई प्राथमिकता दिंदै सस्तोमा आइपी टीभी सेवा उपलब्ध गराउने योजना ‘तहल्का’ ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले नेटटीभीले उपलब्ध गराउने २०० भन्दा बढी लाइभ टीभी च्यानलहरू र १० एमब...