कांग्रेस बैठकमा गण्डकीका मुख्यमन्त्री पाण्डेको प्रश्न : संघीयता राख्ने हो कि मास्ने ?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुलुकमा संघीयताका विषयमा चौतर्फी आक्रमण भइरहेको भन्दै कांग्रेसले त्यसबारे प्रष्ट धारणा बनाएर जानुपर्ने बताएका छन् ।