पक्राउ परेका विप्लव कार्यकर्ता रिहा गर्न सिंचाइ राज्यमन्त्रीकाे माग

लिबाङ, रोल्पा । सिंचाइ राज्यमन्त्री अमरसिंह पुनले रोल्पामा वुधबार पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताको रिहाइको माग गरेका छन् ।