सामसङको नयाँ वर्ष अफर

नयाँ वर्ष २०८१ को उपलक्ष्यमा सामसङले ‘स्वागत नयाँ वर्षलाई, बाँडौं खुसी सधैंलाई’ अफर ल्याएको छ । यसमा ग्राहकले आफूलाई मन परेको टीभी खरिद गर्दा ३८ प्रतिशतसम्मको र फ्रिज र वासिङ मेसिन खरिदमा ३० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।