सिमकोट – कर्णाली करिडोरअन्तर्गत हिल्सा सिमकोट सडकखण्डमा पक्की पुल निर्माणमा ढिलाइ भइरहेको छ। दुुई वर्ष लगातार कोरोनाको प्रभाव र त्यसयता निर्माण कम्पनी पक्षले कामलाई तीव्रता नदिएका कारण चार वटा यस्ता पुल निर्माणमा ढिलाइ भएको हो। स्थानीय अजबहादुुर शाहीले उत्तरी हुुम्लामा पर्ने हिल्सा सिमकोट सडकखण्डका चार वटा पुुल निर्माण निकै सुुस्त गतिमा भइरहेको बताए। यी पुुल […]