ओलीको समर्थनमा धोती जुलुस

प्रधानमन्त्री केपी ओलीको  समर्थनमा शनिबार काठमाडौंमा धोती जुलुस निकालिएको छ । ओली समूहको पक्षको युवा संघले शनिबार काठमाडौंमा निकालेको र्‍यालीमा धोती जुलुस निकालिएको हो

सम्बन्धित सामग्री

काठमाडौँमा नेकपाको ओली समर्थकको ‘धोती जुलुुस’

काठमाडौँ । नेकपाको ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौँमा ‘धोती जुलुस’ निकालिएको छ । शनिबार अपराह्न मधेशका नागरिकले धोती लगाएर ‘धोती जुलुस’ निकालेका हुन् ।

संसद विघटनमा मधेशको समर्थन देखाउन काठमाण्डौंमा ‘धोती जुलुस’ !

प्रतिनिधि सभा विघटनमा मधेशको समर्थन देखाउन शनिवार काठमाण्डौंमा ‘धोती जुलुस’ निकालिएको छ ।  ओली पक्षका नेता महेश बस्नेतलगायतको सहभागिता रहेको जुलुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा नारा लगाईएको छ । सहभागिहरुले ‘धोती, ...

प्रधानमन्त्री ओलीको समर्थनमा काठमाडौंमा धोती जुलुस (फोटोफिचर)

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा राजधानी काठमाडौंमा धोती जुलुस निकालिएको छ ।  नेकपा ओली समूहको युवा संघले काठमाडौंको वानेश्वरदेखि कमलादीसम्म र्याली निकालेको हो ।  ‘धोती जुलुस’ नाम दिइएको र्यालीका सहभागिहरुले ‘धोती, कुर्ता,...

धोती जुलुसको नारा : आज होइन भोलिलाई, १० वर्ष ओलीलाई (फोटोफिचर)

काठमाडौं । काठमाडौमा धोती जुलुस निकालिएको छ । नेकपाको ओली पक्षीय राष्ट्रिय युवा संघको आह्वानमा काठमाडौँको बिजुलीबजारबाट धोती जुलस निस्किएको हो । जुलुसमा सहभागीहरुले धोती, कुर्ता, गम्छा, लगाएका थिए । उनीहरुले ‘केपी ओली जिन्दावाद, साथ दिन तयार छौँ, आज होइन भोलिलाई १० वर्ष ओलीलाई, धोती, कुर्ता, गम्छा मधेसी के...

प्रधानमन्त्री ओलीको समर्थनमा काठमाडौंमा धोती जुलुस

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा धोती जुलुस निकालेको छ। नेकपा ओली समूहको युवा संघले शनिबार काठमाडौंमा धोती जुलुस निकालेकोे हो।

मधेसलाई हेर्ने दृष्टिकोणमा ओलीको स्वार्थ : काठमाडौंमा धोती जुलुस !

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (ओली समूह) का अध्यक्ष केपी शर्मा ओली कुनै समय मधेशीका बारेमा अनेक अपमानजनक शब्दहरु प्रयोग गर्न पछि पर्दैनथिए । संविधान संशोधनको माग राख्दै मधेशमा मानवसाङ्लो बनाउँदा अध्यक्ष ओलीले त्यसलाई ‘माखे साङ्लो’ उपमा दिन भ्याएका थिए । त्यतिमात्र होइन, मधेश आन्दोलनको क्रममा मानिसको मृत्यु हुँदा समेत उनले ‘एक दुईटा आँप झर्दैमा केही नहुने’ अभिव्यक्ति दिएर विवादित बनेका थिए । तर, आज समय फेरिएको छ । ओलीको मधेसल