मोरङ– झापा महिला क्रिकेट टोलीले विराटनगरमा सम्पन्न इक्वालिटी कप महिला टी–२० क्रिकेट २०२२ को उपाधि जितेको छ। विराटनगरको वैजनाथपुरस्थित क्रिकेट मैदानमा बुधबार भएको उपाधि भीडन्तमा मोरङलाई १ सय २१ रनको फराकिलो अन्तरले पराजित गर्दै झापाले उपाधि चुमेको हो। घरेलु मैदानमा टस जितेर फिल्डिङ रोजेको मोरङविरुद्ध पाहुना टोली झापाले २० ओभरमा ३ विकेटको क्षतिमा १ सय […]