माछा उत्पादनबाट मनग्य आम्दानी

विराटनगर, २३ साउन । सुनसरी बराह क्षेत्र नगरपालिकाका किसानले माछा उत्पादन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । सो नगरपालिका–१० निवासी भीष्म अधिकारीले त्यस क्षेत्रमा माछा उत्पादन गरेर नै आफ्ना पहिचान बनाउनु भएको छ । अधिकारीले अहिले १५ बिघामा २९ पोखरी बनाउनुभएको छ । मेहेनती अधिकारी पाँच वर्षदेखि यो पेशामा आबद्ध छन् । एउटा […]

सम्बन्धित सामग्री

माछापालनबाट मनग्य आम्दानी

सहजपुर– कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले माछा व्यवसाय अंगालेका छन् । नगरलाई समृद्ध बनाउने सपना साकार पार्न नै उनले उक्त व्यवसाय गरिरहेका हुन् । जनप्रतिनिधि सबैले आ–आफ्नो व्यवसाय गर्न जरुरी रहेको उनको बुझाइ रहेको छ । उनी नगरपालिकाकै वडा नं ९ सेहरीमा नौ बिघा जमिन भाँडामा लिएर माछा व्यवसाय सञ्चालन गरिरहेका छन्  ।  ‘डोटीस्थित […]

माछापालनबाट मनग्य आम्दानी

काठमाडौँ,२८ मँसिर । कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले माछा व्यवसाय अँगालेका छन् । नगरलाई समृद्ध बनाउने सपना साकार पार्न नै उनले उक्त व्यवसाय गरिरहेको हो । जनप्रतिनिधि सबैले आ–आफ्नो व्यवसाय गर्न जरुरी रहेको उनको बुझाइ रहेको छ । उनि नगरपालिकाकै वडा नं ९ सेहरीमा नौ बिघा जमिन भाँडामा लिएर माछा व्यवसाय सञ्चालन गरिरहेका छन् […]

पशुपालनबाट मनग्य आम्दानी

काठमाडौँ,३ कार्तिक । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का हरिभान साउँद व्यावसायिक रुपमा पशुपालनमा लागेका छन् । रु ७० लाख लगानी गरेर उनले बाख्रा, कुखुरा, बङ्गुर, माछा, कालिज र बट्टै पालन गरिरहेका छन् । कोरोना महामारीका बेला भएको लकडाउनका कारण पत्रकारिता छोडेर व्यावसायिक रुपमा पशुपालनमा लागेको उनले बताए । “सुरुमा मैले बट्टै पालन गरेको थिए पुख्यौली पेसा […]

माछापालनबाट मनग्य आम्दानी

काठमाडौँ,१० भदौ । मोरङको बेलबारी–२ मा न्यू एभरेष्ट माछा फार्मका सञ्चालक मोहन राई प्रदेश नं १ कै स्थापित माछापालन तथा भुरा बिक्री वितरण गर्ने कृषकका रूपमा परिचित छन्। भुरा बिक्री वितरण तथा माछापालन व्यवसायमा रमाइरहनुभएका राई विगत २५ वर्षदेखि निरन्तररूपमा यो पेसालाई अँगालेर स्वदेशमै मनग्य आम्दानी गर्न सफल भएका छन्। व्यावसायिक किसिमले विभिन्न जातका माछाका […]

न्यू एभरेष्ट माछा फार्म : ११ जनालाई स्वदेशमै रोजगारी

सुन्दरहरैचा– मोरङको बेलबारी–२ मा न्यू एभरेष्ट माछा फार्मका सञ्चालक मोहन राई प्रदेश नं १ कै स्थापित माछापालन तथा भुरा बिक्री वितरण गर्ने कृषकका रूपमा परिचित छन् । भुरा बिक्री वितरण तथा  माछापालन व्यवसायमा रमाइरहेका राई विगत २५  वर्षदेखि निरन्तररूपमा यो पेसालाई अँगालेर स्वदेशमै मनग्य आम्दानी गर्न सफल भएका छन् । व्यावसायिक किसिमले विभिन्न जातका माछाका […]

माछा उत्पादनबाट मनग्य आम्दानी

सुनसरी वराहक्षेत्र नगरपालिकाका किसानले माछा उत्पादन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । सो नगरपालिका–१० निवासी भीष्म अधिकारीले त्यस क्षेत्रमा माछा उत्पादन गरेर नै आफ्ना पहिचान बनाउनु भएको छ ।

एक वर्षमा ४० लाखको माछा बिक्री

विराटनगर– सुनसरी बराह क्षेत्र नगरपालिकाका किसानले माछा उत्पादन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । सो नगरपालिका–१० निवासी भीष्म अधिकारीले त्यस क्षेत्रमा माछा उत्पादन गरेर नै आफ्ना पहिचान बनाएका छन् ।  अधिकारीले अहिले १५ बिघामा २९ पोखरी बनाएका छन् । मेहनती अधिकारी पाँच वर्षदेखि यो पेशामा आबद्ध छन् । एउटा पोखरीको माछा उत्पादनबाट आम्दानी […]

सल्यानका युवा माछापालनमा आकर्षित

सल्यान : छोटो समय र थोरै लगानीबाट मनग्य आम्दानी भएपछि सल्यानका युवा माछापालनमा आकर्षित भएका छन्। परम्परागत कृषिभन्दा व्यावसायिक माछापालनबाट राम्रो आम्दानी गर्न सकिने छत्रेश्वरी गाउँपालिका-६ का लोकराज भण्डारीले बताए। माछापालनबाट खर्च कटाएर वार्षिक ३ देखि ४ लाख रूपैयाँसम्म आम्दानी हुने गरेको उनको भनाइ छ।‘मैले झन्डै एक दशकदेखि व्यावसायिक माछापालन गर्दै आइरहेको छु‚’ भण्डारीले भने‚ ‘यस वर्ष वर्षातले झण्डै ६ लाख भुरा बगायो। तर पनि झन्डै दुई लाख रूपैयाँको माछा बिक्री भयो।&

माछापालनबाट मनग्य आम्दानी

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ७ पिताम्बरका हिक्मत चौधरीले माछापालन गरेरै मनग्य आम्दानी लिँदै आएका छन् । चौधरीले माछा र भुरा बेचेर वार्षिक ८  लाखभन्दा बढी आम्दानी गर्दै आएका हुन् ।       दुई बिघामध्ये एक बिघा जग्गामा निर्माण गरिएका चार वटा पोखरीमा उनले माछापालन गर्दै आएका छन् । उनका अनुसार तीन वटा पोखरीमा भुरा र एउटा पोखरीमा माछा उत्पादन गरी बेच्ने गरिएको छ । तीन वर्षदेखि व्यावसायिक माछापालनमा लागेका चौधरीले पोखरी निर्माणमा ३  लाख खर्च गरेको बताए । माछाका भुरा र दाना खरिदका लागि २ लाख ५० हजार खर्च लाग्ने गरेको छ । हालसम्म पाँच क्विन्टल माछा १ लाख ५० हजारमा बिक्री गरेको उनको भनाइ छ । माछाका भुरा भने ५ लाखका बिक्री भइसकेका छन् ।       ‘मत्यस्यपालन केन्द्र गेटाबाट माछाका ह्याच (भुरा) लिएर आउँछौं’, चौधरीले भने, ‘पोखरीमा केही दिन हुर्काएर फिंगर साइजका बनाएर माछापालक किसानलाई बिक्री गर्दै आएका छौं ।’ चौधरीले पोखरीमा हुर्काएका माछाका भुरा कञ्चनपुरदेखि कैलालीसम्म बिक्री हुने गरेको छ । खाने माछा स्थानीय बजारमै खपत हुने गरेको छ । माछा र माछाका भुरा पोखरीबाटै व्यापारीले आएर नगदमै खरिद लग्ने गरेका छन् । ‘पहिला ९ वर्षअघिदेखि परम्परागत तरिकाले एउटा पोखरीमा मात्रै माछापालन गर्दै आएका थियौं’, उनले भने,‘घरमा खानका लागि पनि मुस्किल हुन्थ्यो । माछा हुर्कंदैनथ्यो । केही हुर्के पनि पोखरीमै मर्ने गरेका थिए ।’ माछापालनका आधुनिक तरिका सिकेपछि हाल माछाको उत्पादन बढाउन सकिएको उनको भनाइ छ । रासस

अन्य पेशा छाडेर युवाहरु मत्स्यपालनमा आकर्षित

विवेक भण्डारी नवलपुर । मत्स्यपालनबाट मनग्य आम्दानी हुने भए पछि नवलपुरका अधकिांश युवाहरु मत्स्यपालनतर्फ लागेका छन । माछाका लागि वातावरण पनि अनुकुल र सोचे जस्तै आम्दानी हुने भएकाले युवाहरु अन्य पेशा छाडेर मत्स्यपालनमा आकर्षित भएका हुन् । जिल्लामा हाल ५ सय विगाहा भन्दा बढी क्षेत्रफल फर्म नै सञ्चालन गरी माछा पालनमा भइरहेको छ । माछा […]