काठमाडौँ । जनकपुर आसपासका बासिन्दा कुर्था–जयनगर रेल सञ्चालन हुँदा उत्साहित भए । तर पनि रेल सेवाको क्षमता कम हुँदा स्थानीयवासीको माग पूरा हुन सकेको छैन ।
दैनिक एउटा रेल दुईपटक आउने र जाने गर्दा धेरै यात्रु चाहेर पनि रेल चढ्न पाइरहेका छैनन् । झण्डै तीन सय सिट क्षम...