एक चिनियाँ शैक्षिक कम्पनीका अन्धविश्वासी प्रबन्धकले जागिरका लागि आवेदन दिनेहरुको फोन नम्बरको अन्तिम अंकमा ‘५’ हुनेहरुलाई अस्वीकार गरेको भन्दै व्यापक विवाद निम्तिएको छ ।चिनियाँ समाचार एजेन्सीले गुआङडोङ्गस्थित शेन्जेनको एउटा शैक्षिक कम्पनीको अनौठो घटनाबारे जानकारी दिइरहेका छन् जसमा कथित रुपमा फोन नम्बरमा पाँचौ अंकको रुपमा ‘५’ भएका व्यक्तिहरुको जागिरको आवेदन अस्वीकार गरे किनभने उनलाई यो ‘ब्याड लक’ लाग्छ । ती आवेदकहरुलाई कम्पनीमा साँच्चै नै काम गर्न इच्छुक भए नम्ब