साकुरा नाइट हुने

अस्ट्र्रे लियामा रहेको डी ब्वाइज इभेन्ट्ससँगको सहकार्यमा सूर्य कर्पोरेसनले अस्टझेलियाको विभिन्न सहरमा साकुरा नाइट सिजन–५ आयोजना गर्ने भएको छ। मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यसअघि नेपाल र जापानमा चार पटकसम्म भइसकेको साकुरा नाइटको सिजन ५ यसपटक ११ देशमा हुने आयोजक वासुदेव लामिछानेले जानकारी गराए। क्यानबेरा, सिड्नी, मेलवर्न र पर्थलगायतका सहरमा कम्तिमा सात शोको तयारी भइरहेको […]

सम्बन्धित सामग्री

मेबाट ‘साकुरा नाइट ३’

काठमाडौं : अघिल्ला वर्षझैँ यस वर्ष पनि साकुरा नाइट हुने भएको छ। गत दुई वर्षयता जापानको मुख्य शहरमा हुँदै आएको यस नाइटको तेस्रो शृंखला ’साकुरा नाइट ३’ मेबाट प्रारम्भ हुने आयोजकले जनाएका छन्। जापानीहरूको मुख्य पर्व गोल्डेन विकलाई लक्षित गर्दै कार्यक्रम हुने आयोजक सूर्य कर्पोरेसनले बताएको छ। कार्यक्रमलाई अघिल्...