१० हजार १ सय ८४ जना संक्रमित होम आइसोलेसनमा

काठमाडौं– देशभर १० हजारभन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन्।  बुधबार १६ हजार ६ सय ३९ जना संक्रिय संक्रमित मध्य १० हजार १ सय ८४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा...