राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक डेभ वाटमोरले दिए राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक डेभ वाटमोरले राजीनामा दिएका छन्। उनले इमेल मार्फत नेपाल क्रिकेट संघ (क्यान) लाई राजीनामा पठाएका हुन्। उनीसहितको नेपाली टोली अहिले ओमान र अमेरिकासँगको विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न ओमानमा छ। उनले व्यक्तिगत कारणले राजीनामा दिएको र त्रिकोणात्मक सिरिजपछि काम नगर्ने जानकारी दिएका छन्। त्रिकोणात्मक सिरिज भदौ २८ देखि […]